पहिरो हटाइएपछि कर्णाली राजमार्ग सञ्चालनमा

  • शनिबार ९ साउन २०८३ १२:४६ PM
प्रेमराज सिम्खडाकालीकोट, साउन ९ गते । कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गोगने खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालन...