नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

  • शनिबार ९ साउन २०८३ १२:४९ PM
गोविन्द शर्माबाँके, साउन ९ गते । नेपालगञ्ज उपमहानगरपालिकाले देश र समाजका लागि अतुलनीय योगदान दिएका ऐतिहासिक व्यक्तित्वहरूको स्मृतिमा निर्माण गरिएका शालिक पुनर्निर्माण गरी शनिबार एक...