धनगढी। अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ । बिहीबारदेखि धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशन बसिरहेका डा.केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि उनलाई सेती प्रादेशिक अस्पताल लैजान लागिएको हो । चिकित्सकका अनुसार परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० देखिएको छ । सुगरको मात्रा निकै कम