साढे ७ लाख रुपैयाँ घुससहित सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • शनिबार ९ साउन २०८३ ०६:२९ AM
सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख र एक अधिकृतलाई साढे ७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन् । उनीहरूलाई अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार बोरिङ