विराटनगर । प्रहरीको नियन्त्रणमा रहेका आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका सुधार केन्द्र सञ्चालक मुकेश कार्की पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–७ निवासी ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा