धानको पात सुक्न थालेपछि किसानको चिन्ता

  • शनिबार ९ साउन २०८३ ११:४४ AM
साजन परियारपर्वत, साउन ९ गते । धान रोपेको एक सातामै पातको मुन्टा सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका–६ देविस्थानका किसान चिन्तित बनेका छन्। धेरै उत्पादन हुने र सुगन्धित धानको आश...