निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक एटीआर७२–६०० जहाज भित्र्याएको छ । शनिबार बिहान नेपाल आइपुगेको यो जहाजबाट अब कम्पनीले आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि आगामी महिनादेखि उडान सुरु गर्नेछ । कल साइन ९एन–एओएस जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको हो । एटीआर–७२–६०० जहाजको उडान प्रणाली पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट The post बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज appeared first on Businesspana.