वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

  • शनिबार ९ साउन २०८३ ०५:२७ AM
नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । भुक्तानी सेवा प्रदायकका लागि केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै अब सेवा प्रदायककले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गरेर मात्रै वालेट खाता खोल्ने व्यवस्था मिलाउन भनेको हो । २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको The post वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य appeared first on Businesspana.