नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्ने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीसँग छलफल भएको छ । छलफलमा विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धी विद्युत बजारको विकास, खुला पहुँच, प्रसारण पूर्वाधारको प्रभावकारी उपयोग तथा क्षेत्रीय ऊर्जा व्यापारका सम्भावनाबारे विस्तृत विचार The post विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक appeared first on Businesspana.