आमाको उपचार गर्न विराटनगर पुगेका राजेन्द्रद्धारा आफ्नै पेटमा सिसा प्रहार, उपचारको क्रममा मृत्यु

  • शनिबार ९ साउन २०८३ ०४:२१ AM
विराटनगर । आमाको उपचारका लागि विराटनगर पुगेका मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको आफ्नै पेटमा सिसा प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार राजेन्द्र आफ्नी ६९ वर्षीया आमा राम्रिका राईको