चुरा, पोते र टिका आयातमा वर्षेनी ५३ करोडभन्दा बढी रुपैयाँ विदेशिँदै

  • शनिबार ९ साउन २०८३ ०५:०९ AM
सर्लाही : साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गर्दछन् । हिन्दु धर्मावलम्बी महिलाहरूका लागि साउन केवल एउटा महिना मात्र नभएर प्रकृति र संस्कृतिको संगम पनि हो