चिन्दै नचिनी छोडपत्र (कविता)

  • शनिबार ९ साउन २०८३ १०:०४ AM
कति प्रयोग गरेँ तिमीलाई उपयोग तिमीलाई कति गरेँ भन्न सक्दिनँ, तर दुरुपयोग गरेको चाहिँ बुझेको छु, धेरै तन्तन्याएर वशमा राख्न सकिनँ, तरजिन्दगीभरि तन, मनमा स्पर्श चुम्बन गरिरह्यौँमैले...