सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

  • शनिबार ९ साउन २०८३ १०:१४ AM
विकास अधिकारीपश्चिम नवलपरासी, साउन ९ गते । पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको सङ्...