बाँकेमा तीन अर्ब विकास बजेट फ्रिज

  • शनिबार ९ साउन २०८३ १०:३६ AM
सिराज खाननेपालगन्ज, साउन ९ गते । गत आर्थिक वर्ष २०८२/८३ मा बाँके जिल्लाको विकासका लागि आएको करिब तीन अर्ब रुपियाँ बजेट खर्च हुन नसकी फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय...