मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

  • शनिबार ९ साउन २०८३ १०:५२ AM
अमरराज नहर्कीतनहुँ, साउन ९ गते । मुग्लिन–पोखरा सडक खण्डमा तीव्र गति, चालकको थकान र वर्षाका कारण सडक चिप्लो हुँदा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक...