वालेटमा राष्ट्रिय परिचयपत्र किन अनिवार्य बनायो राष्ट्र बैंकले ?

  • शनिबार ९ साउन २०८३ ०४:५९ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई थप सुरक्षित र व्यवस्थित बनाउन भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थाहरूका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । यसका लागि केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै शुक्रबार परिपत्र जारी गरेको हो । संशोधित व्यवस्थाअनुसार अब नेपाली नागरिकका लागि कुनै पनि डिजिटल वालेट