नेपाल आउँदै दिपल निभो क्यु०५, किन बन्यो बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ?
काठमाडौँ / नेपालको इलेक्ट्रिक सवारीसाधन (ईभी) बजारमा नयाँ प्रतिस्पर्धा थपिने भएको छ। इन्टेलिजेन्ट तथा प्रिमियम ईभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ इलेक्ट्रिक एसयूभी