होङशी शिवम् सिमेन्टको व्यापारमा उछाल, ९ महिनामै १० अर्ब ३१ करोड आम्दानी
शनिबार ९ साउन २०८३ ०४:५९ AM
काठमाडौं / नेपालकै ठूलो सिमेन्ट उद्योग होङशी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उत्साहजनक सुधार देखिएको छ । विगतका केही वर्षहरूमा उतारचढावपूर्ण रहेको कम्पनीको व्यापार