असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ हाराहारीको राउटर आयात, सरकारले उठायो ४६ करोड राजस्व

  • शनिबार ९ साउन २०८३ ०३:५० AM
चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ हाराहारीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार २ अर्ब ४६ करोड ८१ The post असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ हाराहारीको राउटर आयात, सरकारले उठायो ४६ करोड राजस्व appeared first on Technology Khabar.