यातायातमा बेथिति : सेटिङमा सरुवा हाजिरै नभई काज

  • शनिबार ९ साउन २०८३ १०:०१ AM
भक्तपुर : सरुवा भएको कार्यालयमा हाजिर हुनै परेन। आफूले मागेकै कार्यालयमा काज सरुवा भयो। दरबन्दी एउटामा, हाजिर अर्कैमा। कामकाज एउटामा तलब अर्कैबाट। सरुवाको यस्तो बेथिति शक्ति केन्द्रमा पहुँच हुनेहरूका लागि सामान्य विषय हो। तर, सुशासनको रटान र यो बेथिति एकैसाथ चल्न सक्ने विषय भने होइनन्।बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले गत असार २६ गते गरेको यस्तै निर्णयले यतिबेला सुशासनलाई गिज्याइरहेको छ। आठौं तहका अधिकृत रोहित पोखरेलको निमित्त सचिवस्तरीय निर्णयले असार २६ गते याताय