बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००

  • शनिबार ९ साउन २०८३ ०९:३७ AM
काठमाडौँ, साउन ९ गते । बुद्ध एयरले शनिबार एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।बुद्ध एयरले...