भुह्यारथान थारू सभ्यताको प्रतीक

  • शनिबार ९ साउन २०८३ ०९:४८ AM
केही समयअघि बिहानको पहिलो घाम घोराही उपमहानगरपालिका–१७, गुलरिया गाउँमाथि बिस्तारै फैलिँदै थियो । गाउँको बिच भागमा रहेको भुह्यारथानको आँगनमा बिहानैदेखि मानिस जम्मा भएका थिए । केही व...