महानगरद्वारा ट्रमा सेन्टरलाई ८० लाखको इम्प्लान्ट सहयोग
शनिबार ९ साउन २०८३ ०९:५१ AM
काठमाडौँ, साउन ९ गते । काठमाडौँ महानगरपालिकाले महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरलाई ८० लाख रुपियाँ बराबरको इम्प्लान्ट तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विपन्न तथा बेवार...