सिँचाइ कार्यालय सर्लाहीका प्रमुखसहित दुई जना घुससहित पक्राउ
शनिबार ९ साउन २०८३ ०९:५८ AM
काठमाडौँ, साउन ९ गते । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित दुई जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...