एजेन्सी । उत्तरी वेस्ट बैंकको नाब्लस शहर नजिकै रहेको ताल क्षेत्रमा शुक्रवार भएको एक हिंसात्मक घटनामा परी चार प्यालेस्टिनी र एक इजरायली नागरिकको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार यस घटनामा अन्य केही व्यक्तिहरू घाइते समेत भएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चारै जना मृतकको शव नाब्लसस्थित रफिदिया सरकारी अस्पतालमा लगिएको