अफ्रिकाको स्वास्थ्य प्रणाली सुदृढीकरणमा विश्व स्वास्थ्य संगठनको प्रतिवद्धता

  • शनिबार ९ साउन २०८३ ०३:३९ AM
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकामा बढ्दो स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न र त्यहाँको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने प्रयासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । घानाको अक्रामा सम्पन्न अफ्रिकी युनियन एसेम्बलीको २५ औँ असाधारण सत्रलाई सम्बोधन गर्दै डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उपलब्ध वैज्ञानिक उपलब्धिहरूलाई उपयोग गर्दै उत्तरदायी र बलियो स्वास्थ्य प्रणाली निर्माण