मोरङमा चार वर्षीया बालिका मृत फेला, हत्या आशंकामा अनुसन्धान

  • शनिबार ९ साउन २०८३ ०१:४९ AM
विराटनगर :  मोरङको सुनवर्षी नगरपालिकामा चार वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ। सुनवर्षी–९ डाइनियास्थित मुस्लिम टोल निवासी जफारुल मियाँकी छोरी कायानत खातुन शुक्रबार साँझ घरदेखि करिब २००