कुनै पनि मानिसको चेतना कसैले अपहरण गर्दैन चेतना मानिस स्वयं आफैं गुमाउँछ चेतना गुमाएसँगै उसले आफ्नो दृष्टि कोमल, शान्त र रंगीन सपनाहरू उर्लिने मन सही र गलत छुट्ट्याउने मस्तिष्क पनि गुमाउँछ! चेतना गुमाएको मानिस एउटा कुनै तानाशाहका लागि मर्न पनि तयार हुन्छ उसले नांगो तानाशाहलाई ईश्वर मानेर आफ्नो संसार बलि चढाउन सक्छ विवेक गुमाएको मानिसले जे पनि गर्न सक्छ जस्तो,उसले देशमा आगो लगाएर ठण्डी हटाएको दाबी गर्ने सरका