क्वान्टम युगको सन्देश

  • शनिबार ९ साउन २०८३ ०८:०७ AM
मानव सभ्यताको इतिहास नियाल्दा एउटा विषय स्थापित छ– मानिस सधैँ सत्यको खोजीमा रह्यो । कहिले उसले आकाशका तारामा उत्तर खोज्यो, कहिले नदीको प्रवाहमा, कहिले हिमालयका गुफामा ध्यानस्थ ऋषिक...