गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ६२ उद्योगीविरुद्ध मुद्दा

  • शनिबार ९ साउन २०८३ ०८:२५ AM
जनकपुरधाम, साउन ९ गते । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेश प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्य...