नेरघाटमा हुम्ला–मुगु जोडियो

  • शनिबार ९ साउन २०८३ ०८:४३ AM
राजन रावतहुम्ला, साउन ९ गते । हुम्ला र मुगु जिल्लाको सिमाना नेरघाटमा मुगुको सोरु गाउँपालिका–५ लाई जोड्ने बेलिब्रिज निर्माण सम्पन्न भएको छ । पुल सञ्चालनमा आएसँगै मुगुका स्थानीय कर्ण...