मोरङमा नाबालिकाको शव बीभत्स अवस्थामा फेला

  • शनिबार ९ साउन २०८३ ०३:०६ AM
काठमाण्डु – मोरङमा बीभत्स हत्या गरिएको एक नाबालिकाको शव फेला परेको छ। सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्। नाबालिका घरबाट हराएको केही समयपछि नजिकै रहेको घाँसघारीमा बीभत्स अवस्थामा शव भेटिएको हो। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका