आजको मौसमः यी स्थानहरूमा भारी वर्षाको सम्भावना

  • शनिबार ९ साउन २०८३ ०३:१० AM
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा