हरिशयनीदेखि हरिवोधिनीसम्म : तुलसी, व्रत र विवाहको यस्तो छ शास्त्रीय परम्परा

  • शनिबार ९ साउन २०८३ ०३:१० AM
हरिशयनी एकादशीको हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व हो । यसै दिनदेखि भगवान विष्णु चार महिनाका लागि योगनिद्रामा जाने धार्मिक विश्वास छ । यही अवसरमा घर–घरमा तुलसी रोप्ने र त्यसको नियमित पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । यो परम्परा केवल तुलसीको पूजा मात्र नभई प्रकृतिप्रतिको सम्मान र संरक्षणसँग पनि जोडिएको छ । धार्मिक मान्यताअनुसार भगवान विष्णु योगनिद्रामा