खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

  • शनिबार ९ साउन २०८३ ०१:०८ AM
खोटाङ :  खोटाङको साकेला गाउँपालिका–१, सेखुवाबाट प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन ८ गते दिउँसो २ बजे स्थानीय उर्गेन राई वर्ष  २८ र दिपेन राई वर्ष  २४