रास्वपाद्वारा चार न्यायाधीशविरुद्ध महाअभियोगको तयारी, रवि लामिछानेलाई थुनामा पठाउने न्यायाधीश पनि सूचीमा

  • शनिबार ९ साउन २०८३ ०१:१९ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको खुलेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्माले ती न्यायाधीशका कारण कार्यसम्पादनमा कठिनाइ भएको गुनासो पटक–पटक गरेपछि रास्वपाले महान्यायाधिवक्तामार्फत महाअभियोग प्रस्तावको मस्यौदा