बिर्तामोडमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

  • शनिबार ९ साउन २०८३ ०१:२२ AM
झापा :  बिर्तामोड नगरपालिका–२ त्रिशुल चोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।  राति करिब ११ बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी बरिष्ठ हवल्दार खमबहादुर थापाको नेतृत्वमा