झापा : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाली भाषा, संस्कृति, इतिहास र हिमाली क्षेत्रका साझा सरोकारका विषयमा विचार