११ हजार धाराबाट २४ सै घण्टा खानेपानी सेवा, बिर्तामोड खानेपानीले सार्वजनिक गर्यो भावी योजना
शनिबार ९ साउन २०८३ ०१:४२ AM
झापा : बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो आठौँ कार्यकालमा हासिल भएका प्रगति र आगामी योजनाबारे जानकारी गराएको छ। ‘स्वच्छ खानेपानी, स्वस्थ र सभ्य नागरिक’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको संस्थाले