गोगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

  • शनिबार ९ साउन २०८३ ०७:३८ AM
कालीकोट, साउन ९ गते । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको गोगने खोलामा अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय...