एकताको बलमा मुलुक समृद्ध : राष्ट्रपति

  • शनिबार ९ साउन २०८३ ०७:५० AM
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती...