गुल्मीमा बढ्दै कफी खेतीको क्षेत्रफल

  • शनिबार ९ साउन २०८३ ०७:५७ AM
तिलाचन पाण्डेतम्घास (गुल्मी), साउन ९ गते । कफीको जननीका रूपमा परिचित गुल्मीमा पछिल्लो समय कफी खेती विस्तार हुँदै गएको छ । जिल्लामा व्यावसायिक कफी खेतीलाई थप क्षेत्रफलमा विस्तार गर्...