खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता

  • शनिबार ९ साउन २०८३ ०१:४१ AM
कर्णाली । तल्लो तहका व्यापारदेखि ठूलो होटलसम्मको अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम, व्यापार व्यवसायीलाई जिम्मेवार बन्न र उपभोक्तालाई सचेत गराउनुपर्नेमा सुझाव दिइएका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा शुक्रबार वीरेन्द्रनगरमा आयोजित गत आव ०८२/०८३ मा वार्षिक प्रगति समीक्षा कार्यक्रममा सो सुझाव दिइएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी