हरिशयनी एकादशी आज: घर–घरमा तुलसी सार्दै सुरु भयो चतुर्मासा

  • शनिबार ९ साउन २०८३ ०१:११ AM
काठमाडौँ : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा–आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरका तुलसीका मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने परम्परा