स्पेन र फ्रान्समा डढेलो : १ लाख ४० हजार मानिस विस्थापित, म्याड्रिडमा सङ्कटकाल घोषणा

  • शनिबार ९ साउन २०८३ ०७:०१ AM
काठमाडौं : स्पेनको राजधानी म्याड्रिड नजिकै भीषण डढेलो फैलिएपछि स्पेन सरकारले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ। पश्चिमी म्याड्रिडका तीनवटा फरक-फरक डढेलो आपसमा गाभिएर एउटा विशाल रूप लिएपछि अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन नसकिएको बताएका छन्।अत्यधिक तापक्रम, तीव्र हावाहुरी र डढेलोका ज्वालाहरू आपसमा मिसिएका कारण स्थिति जटिल बनेको छ। म्याड्रिड क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई 'क्षेत्रकै इतिहासकै सबैभन्दा भयानक डढेलो'को संज्ञा दिएकी छन्।उता फ्रान्सको दक्षिण-पश्चिमी क्षेत्र जि