कति छन् प्रधानमन्त्रीको सचिवालयमा ?

  • शनिबार ९ साउन २०८३ ०७:०१ AM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा दुई जना मन्त्रीसरहका सल्लाहकारसहित २७ जना कर्मचारी रहेको खुलेको छ। नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सूचनाको हक प्रयोग गरी विवरण मागेपछि प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले त्यसबारे सूचना उपलब्ध गराएका हुन्।प्रधानमन्त्रीको सचिवालयमा ‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४’ बमोजिम सल्लाहकार तथा कर्मचारी नियुक्त गरिएको सचिव सापकोटाले जानकारी दिएका छन्। कार्यविधिअनुसार प्रधानमन्त्रीको सल्लाहकारतर्फ