आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

  • शनिबार ९ साउन २०८३ ०६:३१ AM
काठमाडौँ, साउन ९ गते । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशी...