अकलादेवी मन्दिरमा चोरी गर्ने दुई युवा पक्राउ

  • शनिबार ९ साउन २०८३ ०६:४६ AM
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), साउन ९ गते । स्याङ्जाको वालिङ नगरपालिका–१२ गुरुङ्खास्थित प्रसिद्ध अकलादेवी मन्दिरमा चोरी गर्ने दुई युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम...