सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

  • शनिबार ९ साउन २०८३ ०६:५१ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ९ गते । संसदीय समितिले सरकारलाई सीमा निगरानी र सुरक्षाव्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्...