प्रेमका अनेक आयाम बोकेको ‘जोलिन’ कौसी थिएटरमा (तस्बिरहरू)

  • शनिबार ९ साउन २०८३ ०१:०८ AM
काठमाडौं। कथा घेराको कौसी थिएटर, टेकुमा साउन ८ गतेदेखि नाटक ‘जोलिन’ को मञ्चन सुरु भएको छ। फेड आउट पिक्चर्सको प्रस्तुति तथा क्राउडफन्डिङको सहयोगमा तयार भएको यो नाटकले प्रेमका विविध आयामलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। मेलोड्रामा, त्रासदी, सङ्गीतमय नाटक, रहस्य, लोककथा र परिकथाका तत्त्वलाई संयोजन गरी निर्माण गरिएको ‘जोलिन’ले प्रेमले कसरी एकातिर आश्रय